Posted by: kattu tiwari October 25, 2021
"राडोको दशैं "
Login in to Rate this Post:     0       ?        
साझाका तथाकथित सुधारक र आफुलाइ सर्बे सर्बा ठान्नेहरु ठाउँ र प्रसङ्ग बिना लाटाले बाउको नाम लिए जस्तो नाम नलिई खाको पच्दैनौ ? कसैको नाम बिगरेर हजुरलाई पनि दिग्बिजय नै भान भएको होला होईन ? साझामा मिसिसिनरीले बाउ , बाजे भिनाजु राखे पछि तेही हुन्छ भन्ने ठानी नया धागो सृजना गरि वाहि वाहि संगै लाईक पनि पाउनु भएको छ |
तर मैले "बेन्निदिक्टकोभिनाजु" राखे भने म तपाइको भिनाजु भै हाले भने कुरा लेखि तपाइको धागो मा टिप्पणि र तापाइको प्रस्नको उत्तर दिएको मेटाउनु भएछ ? कहिँ तपाइको शुक्ष्म दिमागले मै भिनाजु भै हाल्यो भन्ने ठान्यो कि क्याहो ?

साझामा धेरै तिरमान खान हरु मध्हे तपाइँ बेन्निडेक्ट ब्रो चै गोबरका किरा होईन पाइखाना मा मानब गोबर को किरा चाटेर साझा छिर्नु भए जस्तो भनि छुट्याउन खोज्नु तपाईले मलाइ प्रसं गर्नु भयो, दिएको उत्तर मेटाउनु भयो : लौ यही धागो दिन्छु " बेनीकोभिनाजु" बाट खाता खोलने तपाइको भिनाजु हुन्छ ?हुँदैन भने तेस्ता कुरा सोधी बस्ने ? नाम को अगाडी श्री राखे पनि श्रीपाच राखे पनि तेस्ले तर्तिक भिन्नता के मा प्रस्ट हुन्छ ? गोबर लाइ गोबर गरेश भन्नु र गोबर्गारेश लाइ गोबर भन्नुमा फरक देखु भएन ? सुतेको लाइ उठाउन सजिलो हुन्छ तर सुतेको नाटक गर्ने लाइ उठाउन ३ जुनी कुर्नु पर्छ .
Read Full Discussion Thread for this article