Posted by: soaltee October 24, 2021
King Mahendra's Alaska Visit
Login in to Rate this Post:     0       ?        
मोरो युटुवर ले एकतर्फी विचार को खण्डन भन्दै आफ्नै एकतर्फी विचार राख्न भ्याएछ। Did you try to get Nepal embassy's response? अमेरिकामा पैसा चुक्ता नगरि ठगेको कैयौं घटना हरु छन् । Even the ones where Nepalis are involved. Don't act naïve. उदाहरण - कुशल निरौला "नेपाली प्रिन्स" प्रकरण । जे होस् राजाका ढोके, हुक्के, डोले, रखैल हरुक सन्तानलाई आफ्नो मालिकको जय जयकार गर्ने राम्रो खुराक बनेको छ भिडियो । बधाई छ!
Read Full Discussion Thread for this article