Posted by: Nepalnews Sajha October 24, 2021
News Summary from Nepal for Sunday, October 24, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • US to provide 100,620 doses of Pfizer-BioNtech vaccine to Nepal


  • Officials say the shots, which will arrive on Monday, will be administered from 22 hospitals across the country to people with compromised immunity.

  • Nepal-India railway service in limbo in lack of law, staff


  • India handed over Kurtha-Jayanagar railroad on Friday.

  • Scrub typhus, dengue cases rise in Lumbini


  • At least 700 fever patients diagnosed with scrub typhus at Tansen-based United Mission Hospital in last three months.

  • Health Ministry is seeking Cabinet nod to buy 6 million doses of Pfizer Covid-19 vaccine


  • The doses will be bought through non-disclosure agreement. COVAX is supplying 100,620 doses of Pfizer vaccine today.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • २४ घण्टामा नेपालमा ८७७ कोरोना संक्रमणमुक्त, ५२२ संक्रमित
  • पछिल्लो २४ घण्टामा नेपालमा ८७७ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ ।

  • अब कसैको पनि हिरासतमा ज्यान नजाओस् : गृहमन्त्री खाँण
  • गृहमन्त्री बालकृष्ण खाँणले अब हिरासतमा कोही पनि नागरिकले ज्यान गुमाउनु नपर्ने गरी सरकारले भूमिका खेल्ने बताएका छन् ।

    News of Nepal

  • सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता
  • बैतडी । बाढिपहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । बझाङमा

  • राष्ट्र र जनताको हितको पक्षमा काम गर्छौं : अध्यक्ष ओली
  • झापा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण राष्ट्र हित र जनताको पक्षमा काम गर्ने बताउनुभएको छ । आज नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उहाँले सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा होस् या

  • प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्टको बैठकमा न्यायाधीशहरु नजाने
  • न्युज अफ नेपाल, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको फुलकोर्ट बैठकमा अरु न्यायाधीशहरू सहभागी नहुने भएका छन् । सोमबारका लागि राणाले फुलकोर्ट बैठक बोलाएका थिए । फुलकोर्टको बैठक बोलाइएपछि राणाबाहेकका सर्वोच्चका न्यायाधीशहरुको बैठक बसेको छ । सो बैठकले फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेको हो । सोमबारदेखि प्रधानन्यायाधीश राणाले

    Read Full Discussion Thread for this article