Posted by: Bennedict October 23, 2021
Bennedict हारेर भागेको दिन
Login in to Rate this Post:     0       ?        
पढ्नेलाई कबिता होला, हेर्नेलाई रमिता होला। तपाईं जस्तो "ट" "ट", "म" "म" गर्नेलाई कालो अक्षर भैंसी बराबर होला।

उक्साउने हुनुहुन्छ अन्डी महाशय अनी उत्तर आउछ हाकु बेइमानबाट।

बिर्सेंको होला कुन आई डि मा छु भनेर। लोल।
Read Full Discussion Thread for this article