Posted by: Bennedict October 23, 2021
ढुककुर बढाउने घरेलु उपाए ...
Login in to Rate this Post:     1       ?         Liked by
साझा अब साझा नरहेर हाकु जस्ता ढुक्कुर साना भाका अभागीहरुको कम्प्लेन्ट गर्ने, सुन्ने भाँडो भो हो। कहिले ढुक्कुर सानो भो, कहिले सेक्स नभाको ९ बर्ष भो, कहिले ढुक्कुर बढाउने घरेलु उपाय चाहियो रे। यो मान्छेले किन यस्तो वाहियातको पोस्ट गरी बस्छ होला हँ? साझा कम्प्युटरमा खोल्न त गाहारो गर्दैछ यो मान्छे ले। खोल्ना साथ ढक्र्याक्क अगाडि आउछ उसको अजिप अजिप पोस्ट। हामी पर्छौ मुश्किलमा। यसबारेमा साझा एड्मिनले केही गर्नु पर्ने पो हो कि? हाकु जस्ता अभागी मोराहरुलाई कुनै अर्को NSFW कर्नर तिर जाकीदिने पो हो कि?


"पैले पैले ट्याक्टर नहुँदा म एक्लैले ५ रोपनी खेत खनेको छु"

यो चै अती नै भो होला मित्र। गफ पनि कती लाको हो। हरे शिव।
Read Full Discussion Thread for this article