Posted by: Bennedict October 23, 2021
"राडोको दशैं "
Login in to Rate this Post:     0       ?        
हाकु उर्फ अन्डीजी,

"श्री लोगन"जी शैली भनेको लोगनजीलाई आदर दर्शाको हो हजुर, तपाईंले के बुझ्नुभो अब राम जाने। उसै त यहाँ साझाहुदो टण्ट मार्ने साह्रो चलन छ। यसै क्रममा तपाईंलाई मैले पनि "श्री लोगनजी" भनेर टण्ट मारेको जस्तो लागेमा आई एम सरी। अनी मैले कहिले भनिन कि म कुनै कबि हुँँ, कबिता के हो भन्ने चै आईडिया छ तेही भर यो माथिको कबिताको बारेमा केही भनेको चै हो। अब साझामा कबिता भनेर लेखेची चै कृटीसिज्म पनि लिन आटँ चै हुनुपर्छ ल नत्र चै कागजमा लेखेर ढोका बन्द गरेर ठुलो ठुलो स्वरमा भट्टाउदै बसेर आफुलाई मक्ख बनाएर बसे हुन्छ। "साझा कबि शिरोमणी" भनेर ट्याग चै मैले कहिले खोजिन उल्टै यो बिल्ला तपाईं मलाई दिन आतुर मैले देखे पो हो।

बाँकी हजुरको नेपाली त कस्तो प्रस्ट भएछ गाँठे, नेवारी "ट", ट", "म", "म" पुरा गायब हँ? एउटा जले गाउँको निठल्ला नेवाँरको एक्टिङ गरेची त कमसे कम त्यो कायम त राख्नु, के हो यस्तो निकम्मापन? म सँग रिस उठेची त आएछ आफ्नो असली रूपमा। कठै बरा।
Read Full Discussion Thread for this article