Posted by: magorkhe1 October 22, 2021
विश्वास
Login in to Rate this Post:     0       ?        
पाडेजीले ठिकै फर्माउनु भयो | भनाइ सुन्नु भएकै होला " घरै पिडालु बनै पिडालि साझा छिर्दा ३ हातको पिडालु ( ससुराली जादा हातको पिडालु को साटो साझा सब्दमा साटेको छु ). नासले टास्ने तरुनिका आकर्सक सरिरका ( आखा , ओठ, बक्ष, नितम्ब्ब ) अंग त्यो पनि मुख रसाउदै साडेको पछि लाग्ने ब्वासो जस्तो लाग्ने हरुको लागि कर्कलो नै हो | एक पल्ट चिरौतो पीए पछि (बुझ्नु पर्यो , चिन्नु पर्यो ) पुन पिउदै यहा बडबडाउछन |
पाडेजी जस्तै अरु नागाहरु, अनिन्द्राका रोगि हरुले पनि यो धागो खोलि निधाउने प्रयास गर्नु होला !
Read Full Discussion Thread for this article