Posted by: Nepalnews Sajha October 22, 2021
News Summary from Nepal for Friday, October 22, 2021
Login in to Rate this Post:     1       ?         Liked by

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • As Deuba marks 100 days, Maoists want official position on MCC pact


  • Observers are unimpressed with the coalition government’s performance.

  • Postponing House meeting without compelling reasons, a wrong trend that continues


  • Analysts stress need for the House calendar to end the practice.

  • Unseasonal October rains to shave up to 0.6 percentage points off GDP


  • Losses could be in billions of rupees as heavy rains damage paddy crops across the country.

  • Death toll from post-monsoon disaster reaches 101


  • Sudden and extreme rainfall in the third week of October has left experts worried about the impact of climate change on economy and livelihoods.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अनुभव बाँड्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।

  • कोरोनाबाट ११ को मृत्यु, ९३२ निको, ५७४ जनामा संक्रमण पुष्टि
  • पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । देशभर गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।

    News of Nepal

  • एमाले नेता भट्टराई अस्पताल भर्ना  
  • न्युज अफ नेपाल, काठमाडौं ।  नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।  केही दिनदेखि उच्च ज्वरोका कारण उनी घरमै आराम गरिरहेका थिए ।  यद्यपि स्वास्थ्यमा समस्या कायमै रहेपछि उनी आज वीर अस्पतालमा भर्ना भएका प्रेम गुरागाईँले जनाएको छन्  । डाक्टरको सल्लाह अनुसार ७ दिनसम्म

  • पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७२५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २१२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ११

  • बेमौसमी वर्षा : जलवायु परिवर्तनको असर की भैपरी आउने घटना ?
  • काठमाडौँ । गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो । नेपालीको महान् चाड दसैँको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए । दसैँमा अधिकांश ठाउँमा राम्रै घाम लाग्यो । मनसुन सकिएकाले अब भारी वर्षा हुन्छ भन्ने

    Read Full Discussion Thread for this article