Posted by: haku is back October 21, 2021
ढुककुर बढाउने घरेलु उपाए ...
Login in to Rate this Post:     1       ?         Liked by

...के हो थाहा छ कसैलाई ? हुन त म एस्तो अनाब सनाब लेख्ने मान्छे होइन तर के गर्नु आपत नै पर्यो . आज स्टोरमा दिवालीको धेरै समान ऒसार्नु पर्यो, सामान ओसार्दा ओसार्दा कम्मर नै दुखेर ल्यायो, ज्यान पसिनाले भिजेर डुंग सुंग गनायो तेसैले आउन साथ सावोर लिन बाथरुम पसे . लुगा-सुगा खोलेर ज्यानमा साबुन लाउन थाले, अनि भुडी तिर सकेर ढुककुर लाइ नि साबुन लगाइ दिउ भनेको त योमाया, मैले त ढुककुर देखिन आफ्नो ! . माथि बाट येस्सो हेर्छु, भ्यात्त निस्केको भुडी मात्र छ, ढुककुर त देखिन्न त होउ . सुकेर बसेको होला भनेर पुरै जोर तोरका साथ उत्तेजित गरे, फेरी पनि ढुककुर देखिन्न न त हौ . खाली प्याट्ट परेको भुडी मात्र देक्छु . हातले छाम्छु सबै सहि सलामत छ फेरी आखाले देख्दिन .
हत्त न पत्त ऐनमा गएर हेरे , बल्ल बल्ल भिजेको भंगेरो जस्तो देखे . हुनत, यो दसैको भोजै भोजले पेट लागेको हुन सक्छ तर पनि ढुककुर नै सानो हो मेरो . के गर्ने होला होउ? सारै तनाब छ , जिन्दगिको केवल २ समस्या TPS बाट GC अनि यो सानो ढुककुर, पैसाको कमि छैन २२ रोपनी जग्गा छ .
Read Full Discussion Thread for this article