Posted by: magorkhe1 October 20, 2021
दसैं, मासु अनी झोल !
Login in to Rate this Post:     1       ?         Liked by
दशैँ पनि सकियो, खसी होईन बोका कै मासुले मन बुझाइयो ( कहा बाट पाउनु खसी बनाएका बोका , सायद भारत तिर पनि खसी बनाउने चलन त्यति छ जस्तो लाग्दैन ) | पक्कु पकाउने बिधि पनि टासी सक्नु भएकोथियो र हेरी पनि सके, पाक कलामा केहि सहयोग पनि पाइयो |
एस चोटि को दशैँ चै ह्याकुला ले नै चित्त बुझाइयो | हाकुला चपलाई बिचो बीच काटेर छुट्याए पछि एउटा कबाफ बनाउने र अर्को झोल बनाउने गज्जब का टुक्रा निस्किए | हड्डी धेरै भएको टुक्रा लाइ सके सम्म बोसो खुर्के र रस बनाइयो ( झोल मात्रै छुट्याएर फ्रिज मा केहि बेर राखेर तैरिएर बसको बोसो / तेल फ्यालि कम बोसो /तेल बनाउन सकिन्छ) , बाक्लो झोल बनाउन कुकुराको ब्रोथ हाली झुक्याए (झुक्क्याए नै भन्नु पर्ला ) |
सके भने य़ोउट्योउब महाराज संग सहयोग मागी टासुला |
Read Full Discussion Thread for this article