Posted by: Nepalnews Sajha October 20, 2021
News Summary from Nepal for Wednesday, October 20, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • It took two weeks just to diagnose Kapilvastu cholera outbreak


  • The outbreak in wards 7, 8 and 9 of Krishnanagar Municipality in Kapilvastu, which has claimed four lives and sickened 900 people, has yet to come under control.

  • Parties using deputy Speaker’s position as a bargaining chip is wrong, observers say


  • The ruling alliance has agreed to give the long vacant deputy Speaker’s post to the Janata Samajbadi Party as part of a power-sharing deal.

  • Unexpected autumn rains dampen good paddy harvest hopes


  • Erratic and extreme weather patterns as a result of climate change have damaged paddy crops across the country, which could have a profound impact on Nepal’s economy.

  • Sindhuli farmers expecting bumper sweet orange harvest


  • The citrus fruit is cultivated on 1,345 hectares in the district; last year, output amounted to 8,881 tonnes.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सेतीको जलसतह घटेपछि ढुंगाडमा तत्कालका लागि खतरा टर्‍यो
  • बैतडीको सिगास गाउँपालिका -५ को ढुंगाडमा अलपत्र परेकाहरूको अवस्था सहज बन्दै गएको छ । सेती नदीको बहाव घट्दै गएपछि बस्तीको अवस्था तत्काललाई सहज भएको बताइएको छ ।

  • देश बनाउने होइन, साठगाँठ जोगाउने चिन्ता छ : ओली
  • नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारको अहिलेको जस्तो बेहाल कहिल्यै, कुनै कालमा पनि नभएको बताएका छन् । उनले सरकारमा रहेका दलहरुलाई देश बनाउनेभन्दा पनि साठगाँठ जोगाउने चिन्ता धेरै रहेको बताए ।

    News of Nepal

  • बाढी पहिरो र डुबानमा परी देशभर ७७ जनाको मृत्यु
  • काठमाडौँ । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति

  • काठमाडौंमा थप १९५ जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज ललितपुरमा ३५ र भक्तपुरमा २३ जना संक्रमित थपिएका छन्। यससँगै आज उपत्यकामा २५३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका

  • एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने
  • काठमाडौँ । नेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा

  • इलाममा पहिरोमा परी १२ जनाको मृत्यु
  • न्युज अफ नेपाल, इलाम । अविरल वर्षा कारणले पहिरोमा परी इलाममा १२ जनाको मृत्यु भएको छ ।  फाकफोकथुम गाउँपालिकामा पहिरोले पुरिँदा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको  हाे  । घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत

    Read Full Discussion Thread for this article