Posted by: logan October 19, 2021
"राडोको दशैं "
Login in to Rate this Post:     0       ?        
साझामा साहित्यकार हरु कुलेलम ठोकि सके झैँ लाग्थ्यो | अरु बाकि सबै हडुवा र भडुवा को हुल हरु भिरुंगी लागेका एइला को बोटल मात्रै सुगेर मातेका हरु ठम ठम सोझो भएर हिड्दै छौ ठान्ने हरु, ढेडु को नक्कल गंर्ने बच्चा माका हरु बेला कुबेला हाँगा हल्लाए झैँ हल्लीन्छन र संसार थर्काएको स्वप्निल दिन बिताउन साझामा सधै बास छ | भन्नु होला त चै कुन ड्याङ्ग को मुला होस, म त मदारी र मदारीको माका को नाच हेर्न छिरेको दर्शक हु र बेला बेलामा टिप्पणि गर्न पछि नपरेको कारणले हो |
२ - ४ ओटा कबिता कोर्दैमा भाषा शास्त्री हुईदैन र जित्ने पर्ने बालहठको कारण २ हरफ कोर्नु पर्ने बाध्याता भयो | भर्याङ्ग के हो सुन्दै न सुनेकोलाइ लिस्नो कुन चरीको नाम हो भन्दै बसला ? नेपालि भाषामा खाने र पिउने कुरा तेती छुट्याएर बोल्ने लेख्ने गरेको पाईदैन | बाटो ( पहाडी ) हिडदा वा कुनै नदि नाला वा धारा वाट पानि खादा/ पिउदा मुठ्ठिले पीइदैन, (दुवै हात) अन्जुलीले पीइञ्छ | अनि अन्जुलिको प्रयोग पानि पिउने कुरामा सबै तिर प्रयोग हुनु पर्ने कुरा दोहोरिएको मात्र होईन तेहेरिएको ले अरुले पानि पियाईदिदा " मुठ्ठी " को प्रयोग उपयुक्त देखिन्छ र हुन्छ | शाब्दिक सुद्दता लाइ ठेट शब्दले replace गर्न पाइदैन भन्नु एउटा बालहठ नै जस्तो लाग्यो | अर्को तिर नेपालि उखान टुक्का मा मुठ्ठि शब्दको प्रयोग गहिर्याइमा पुर्याउछ | "एक मुठ्ठी सास रहुन्जेल आश हुन्छ वा रहन्छ" , तर्क को लागि तर्क गरि कुरा लम्ब्याउनलाइ जे जे भने पनि भै हाल्यो नि |
साझा बासि हरु: त हरु . तिमि हरु , तपाइँ हरु , मुजी हजुर हरुलाई कुनै धागोमा देखिएको र भएका टिका टिप्पणी लाइ नमुछी यहि धागो संग मात्र सिमित राखेको छु | कृपया खोजि खोजि तेती नभएर सब्स्क्राईब गरेर वा मिल्दै नमिले पनि बाल्टीनमा भएको पानि धमिल्याएर माछा मार्न खोज्ने हरु लाइ तेसो नगर्न अनुरोध संगै ढनुस्टनकार नामास्कार गर्छु |


Read Full Discussion Thread for this article