Posted by: Nepalnews Sajha October 19, 2021
News Summary from Nepal for Tuesday, October 19, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • China pledges additional 2 million doses of Covid-19 vaccines to Nepal


  • Nepal’s Foreign Minister Narayan Khadka and his Chinese counterpart Wang Yi discuss bilateral ties between the two nations, including vaccine cooperation, trade and border management.

  • Rains damage ripe paddy crops in several districts


  • The recent rains could dent the expected rice output as well as the quality, agriculture officials say.

  • Nationwide vitamin A and deworming campaign on October 24 and 25


  • Supplementation drives have reduced deaths among children, health experts say.

  • Floods from Seti River enter Dhungad settlement in Baitadi


  • At least 60 people are waiting to be rescued from the flood-affected area.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भारतले बाँधको ढोका बन्द गर्दा कर्णालीमा बाढी
  • कर्णाली नदीमा निर्माण गरिएको भारतको गिरिजापुरी बाँधका सबै ढोका बन्द गरिएकोले राजापुर क्षेत्रमा बाढी पसेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताएका छन् । ५५ वटामध्ये अधिकांश ढोका बन्द गरेका कारण कर्णालीको बाढी बस्तीमा पसेको उनले जानकारी दिए ।

  • ७७ अंकले घट्यो नेप्से, सबै समूहमा गिरावट
  • मंगलबार सेयर बजारको परिसूचक नेप्से ७७.३३ अंकले घटेको छ । सो अंकको गिरावटसँगै परिसूचक २५१० अंकमा कायम भएको छ ।

  • २४ घण्टामा नेपालमा ९५७ मा कोरोना पुष्टि, १ हजार ४ निको, १२ जनाको मृत्यु
  • पछिल्लो २४ घण्टामा नेपालमा ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १४० पीसीआर परीक्षणमा ९५७ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो ।

    News of Nepal

  • नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा
  • काठमाडौँ। परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ । करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका

  • मंगलबार थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप१०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९९१६ पीसीआर परीक्षण गर्दा ९५७ जना र ११७ ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४

  • बझाङको थलारामा पहिरोमा परी बेपत्ता २३ जना (नामावलीसहित)
  • ललित सिंह, बझाङ । थलारा गाउँपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे

    Read Full Discussion Thread for this article