Posted by: magorkhe1 October 18, 2021
भर्चुयल गौ-दान को लागि पण्डितज्युको खोजि
Login in to Rate this Post:     0       ?        
कुरा २ लाइनमा सकिन्थ्यो, सिर्सक र अन्तिम लाइन पढे पुग्छ र तेतिमै सिध्याउन सकिन्थ्यो | नग्न चलचित्र हेर्ने बानि भएका ले सिनेमाको कथा संग बग्ने गरि रतिक्रिया गरेको सिन मन पर्दैन | नग्न चलचित्रमा केटा केटि देख्ना साथ् लुगा खोलि चुसान पछि गोदनम गरिहाल्छन भने रेगुलर सिनेमा मा तेसो गर्दैन अनि छ्या यो पनि कहिँ सेक्स सिन हो भन्नेहरुले हेडिङ्ग र अन्तिम हरफ मात्रैले पुरै कथा बुझाउछ |
एउटाले आफ्ना मित्रलाई पशुपति नाथ मा राग सुनाउन लागेछ | राग मा " मधु बनमे , मधु बनमे .... अलापेको अलापै गरे पछि दोश्रो लाइन कहिले आउछ र के भयो मधु बनमा जान्न १० मिनट लागे पछि थुईक्क " मधु बनमे राधिका नाचेरे भन्न येति बेर लान्गछ , म एति बेर सम्म मा त महाराज गंज पुगी सक्थे भन्थ्यो रे ?

फोस्सामा मनोरंजन गराउन लेखेको होईन, कसैको घटनालाइ पस्किन खोजेको हु |
Read Full Discussion Thread for this article