Posted by: Bennedict October 15, 2021
Those who left Kathmandu, Stay in your own zones n districts
Login in to Rate this Post:     0       ?        
यो पढेर चै अजिप लाग्यो। यस्तो मान्छेहरु अहिले पनि छन भनेर। यो शेखर भन्ने मान्छे चै कस्तो छन होला रियलिटिमा जान्न मन लाग्यो। धेरै बर्ष देखी काम नगरेको, डीप्रेस्सनमा जान लाको, स्कुल नगर ग्यास स्टेशनमा घण्टा हानेको र स्टोरैमा काली, मेक्सिकनसँग "मोज" गरेको भन्ने, , नेपाली केटी राम्री हुँदैनन भन्ने अनी नेपाल जानुपर्छ देश्-बिकास गर्नुपर्छ भन्ने रे अनी फेरी काठमाडौं मेरोमात्र हो रे फेरी यो मान्छे हो त के हो? कि सिर्फ साझा बासिलाई उक्साउन मात्र लेख्ने कुनै प्राणी हो?
Read Full Discussion Thread for this article