Posted by: Bennedict October 14, 2021
"राडोको दशैं "
Login in to Rate this Post:     0       ?        
कट्टुजी, 
अनी यो पछिको "श्री लोगन"जीको शैलिमा जवाफ फर्काएर के साबित गर्नुभाको हो? लोगनजीले त हामी सबैलाई उहाको "उपर से भि उपर" स्टाइलमा नेपाली लेख्ने शैलिले यहाँ साझाबासिको दिमाग, शान्ती, सुख, चैन सबको गन्जागोल गरेको अवस्थामा तपाईंको यो जवाफ के हो? हामी त झन बुद्दु को बुद्दु भाका छम। प्रभु रक्षा गर।
Last edited: 14-Oct-21 11:09 PM
Read Full Discussion Thread for this article