Posted by: Bennedict October 14, 2021
"राडोको दशैं "
Login in to Rate this Post:     0       ?        
यो कबिताको कन्टेक्स्ट के होला? प्रचन्डले बुढी स्वर्गे भएछी लेखेको भनेर सोचिएको हो या के हो? मैले त कतै साचै बुढी परमधाम भएछन कि भनेर सोचेको।
अनी यो एक मुठी तातो पानी भनेको के??

एक डाडु तातो पानी होला,
एक ताप्के तातो पानी होला,
एक जग, एक गिलास, एक चम्चा होला।

पानी त्यो पनि तातो कतै मुठिमा अट्ने भए त अजिपै हुन्थ्यो होला हो। यो त सार्है भो। अहिलेको जमानामा मुठी-मुठीमा कसैले तातो पानी पिलाउनु भनेको श्रोतालाई उल्लु सम्झनु हो। कबिता लेख्नुभाको छ, तर काब्यत्मक छनक छैन, कथा जस्तो गरी लेख्नुभाको छ तर कन्टेस्क्ट खुलाइएको छैन, यो हो त के हो? कसैलाई बिल्ला गरिएको हो? कसैलाई बिनाकाम उडाइएको हो? के हो यो?
Read Full Discussion Thread for this article