Posted by: logan October 13, 2021
मनोज गजुरेललाई lottery पर्यो
Login in to Rate this Post:     0       ?        
पस्चिमेलिलाई जति बास्ना आउने बोका हो उतिनै मन पर्छ रे ? काचो हिङ्ग पाइञ्छ भने हालेर पकाउनु होस् केहि हद सम्म बोका चै खसी मा परिवर्तन हुन् सक्छ | कुनै बेला यस्तै अबस्थामा एउटाले हिङ्ग हालेर पकाए पछि बोका को स्मेल हराएको त होईन तर कम भै खान सक्ने भएको थियो | धुलो हिङ्गले काम तेती काम गर्छ जस्तो लाग्दैन, म चै कुखुरा र बोका मासु मा धुले हिङ्ग हाल्न बिर्सन्न |
Costco तिर ह्याकुलाको चप पाइन्छ त्यो त्यति बोका जस्तो गनाउदैन र कबाफ भनौ वा पक्कु बनाउन ठिक हुन्छ | अस्ति ल्याएर अलिकति Air Fry गरेको स्वाद तेती स्वाद आएन , सस प्यान मा बनाएको चै मिठो मानेर खाईयो |
तपाइलाइ पनि र साझामा छिरी पर पिडनम रति साधनम गर्ने हरुलाई पनि खसी /बोका मासिने पर्ब को शुभ कामना दिन चाहन्छु | रिस राग द्वेष जाउँन , सत बुद्दि प्रदान गरुन |
Read Full Discussion Thread for this article