Posted by: kattu tiwari October 13, 2021
"राडोको दशैं "
Login in to Rate this Post:     0       ?        
ढुक्कुरका कथा, चिक्नी चेमिलीका कथा , रति छेदनम सति भोगनम का कथा , माल्द्वरमा टासिका चुर्ना र चिर्हहरण गर्न सति सावित्री लाइ लिएर द्वारपाले भनेका थिए , एक निवेश मा कोइ आउछ भने तेस्लाई भोगले वा भागले निमिट्यान्न पार्न सकिन्छ कि सकिन्न भन्ने संकल्प सहित को बोदर्थ र सोदर्थमा बिजय दशमी लाइ जोडेर हेर्दा कतिखेर भिनाजु आउछ र तेस्को सुरुवालको इजारमा झुण्डीएर दसैँको लिङ्गे पिङ्गको स्वाद परदेशमै भए पनि लिउला भनेर पर्खाईमा बसेका सालाहरुमा लौउ समर्पितायामी /
Read Full Discussion Thread for this article