Posted by: kattu tiwari October 12, 2021
TIA airport
Login in to Rate this Post:     1       ?         Liked by
आइ फोन चै रजिस्टर नगरी चल्दैन आजकल तेसैले एरपोर्ट मै डिकलिएर गरेर भोउचर काटेर लादा पछि रजिस्टर गर्दा दोहोरो जरिवाना पर्दैन । ५ ओटा आइप्याड चै आती नै भयो , २ ओटा सम्म छुट हुन्छ बाकिको भन्सार तिरेर लानुस , किनेको बिल राख्नुस अनि तेस्मा १२.५ %भन्सार तिरेर लानुस तिन ओटाको नत्र नेपाली दर अनुसार रसिद काट्छ जुन अलि महँगो पर्न जान्छ , आफु संग जाने कोहि छ भने वहालाइ १ २ ओटा बोक्न दिदा भन्सार बाट बाचिन्छ । ५ ओटा आइ प्याड र २ ओटा इ फोन ( नया ) चै छिर्दैन चोर बाटो बाट । लुकाउनुको कुनै अर्थ छैन
Read Full Discussion Thread for this article