Posted by: logan October 11, 2021
उरन्ठ्यौला बोकाहरुको नाङो नाच
Login in to Rate this Post:     0       ?        
होइन् किन आफ्नो कुरा खोतल्छौ अनि अरुको लेखाइ कपि ग्रछौ ? धेरै अगि मैले साला भनि सकेको हु , अब फेरी थपि राख्नु नपर्ला | धेरै पछि साझा छिर्योउ अनि बितेका दिन को पनि भाग पुर्याउने गरि दाया बाया बाकट हाने झैँ गर्दै छौ र भाग बण्डामा कमि होला भनि त्यो पनि अरुका पुराना धागा बाट सापट लिदै छौ |
जतिनै खाता खोले पनि साला नानि साला नै रहन्छन|
Read Full Discussion Thread for this article