Posted by: kattu tiwari October 9, 2021
TPS Holder with travel document
Login in to Rate this Post:     1       ?         Liked by
TPS मा नेपाल बाहेक अन्य देश जान अवस्य मिल्छ तर बिसेष परिस्थितिमा मात्र एस्तो बिशेष परिस्थितिमा " vaccation " पर्छ कि पर्दैन दैब जानुन । मेरी छेमेकी मित्र सन् २०१९ मा श्रीलंकाको भ्रमणमा जानु भएको थियो कुनै सेमिनारको लागि, वहा एक हप्ता पछि फर्कदा धेरै दुख पाउनु भएको थियो । बाली बिसेसज्ञका रुपमा सरकारी खर्चमा सानका साथ जानु भएका मित्र आउदा भिजेको मुसो जस्तो भएर बल्ल तल्ल हार गुहार गरेर आउनु भाको थियो । emergency बाहेक किन हिडेको , भन्ने प्रस्नको वहाले चित्त बुज्दो जवाफ दिन सक्नु भएको रैना रैछ ।

मुखलाइ माड छैन पीदलाइ घ्यु भन्ने उखान जस्तो हुन्छ TPS मा विदेशको vacation , पैला इम्मिग्रेशन status ठिक गरेर मात्र recreation गर्दा चित्त सान्ति होला जस्तो लाग्छ । दशैंको छेकोमा डीपोर्ट गर्दियो भने त नमज्जा हुन्छ । vacation को फोटो share गर्न नपाई नेपाल पठायो भने त नाम्मजा हुन्छ ब्यतिगत विचार /
Read Full Discussion Thread for this article