Posted by: Sajha ko admin October 8, 2021
Sajha Poll: सझाको एड्मिनले विलि-निलि कथाकारहरुको पोस्ट डिलिट गर्न उचित छ? (कन्टेक्स्टः एड्मिन ज्युले मेरो 'जब लोगेनेले बेनिडिकलाई पछाडीबाट दियो' नामक कथाको सिरिजनै डिलिट हान्दिनु भएछ)
Login in to Rate this Post:     0       ?        
Bir_Nepali

हामी पनि हजुरको पहिले देखीकै फ्यान हो । हालसालै हजुरको कथाहरुको क्वालिटी झरदै गएको महसुस भएको छ। जनसुकै आइडीबाट किन नहोस क्वालिटी एकदम डाउन। झन एसपालिको त क्रिंजवोर्थी नै थियो। त्यसैले हजुरको इमेज तल नझरोस भन्ने हेतुले डिलीट गरनु परेको हो। रिसानी माफ गरीबक्सेला।

एनिवेज आजकल सिचुएसन राम्रो छैन। धेरै नेपालीहरु अमेरिकामा मानसिक रोगबाट ग्रस्त छन। फेरी यस्तो मामिलामा डाक्टरकोमा जान पनि मन परौंदैनन। येस्ता धेरै नेपालीहरुको मेंटल रिलिजको लागि पनि jpt पोस्ट गर्ने छूत दीईराखेकोछु। कथमकदाचित कोही बढीनै क्रिंजवोर्ड़ी भएको खण्डमा “हग्नेलाई भनदा देख्नेलाई लाज” टाइपको सिनारीयो नहोस भनेर टाईम टाईममा दिलिट हान्नु पर्ने हुनछ।

पाण्डेज्युको पनि क्रिंजवोर्ड़ी चार्तिकला बढी भएपछी ब्यान गरेको थिए तर यसबाट धेरै मानसिक असर पर्ला भनेर अनब्यान गरेर प्रमोटर को ब्याज लगाईडेको छु। लेट्स सी इफ ही क्यान पुट ड मणि व्हेर हिज माउथ इज।
Read Full Discussion Thread for this article