Posted by: Bir_Nepali October 8, 2021
Sajha Poll: सझाको एड्मिनले विलि-निलि कथाकारहरुको पोस्ट डिलिट गर्न उचित छ? (कन्टेक्स्टः एड्मिन ज्युले मेरो 'जब लोगेनेले बेनिडिकलाई पछाडीबाट दियो' नामक कथाको सिरिजनै डिलिट हान्दिनु भएछ)
Login in to Rate this Post:     0       ?        
Bennedict bro, 

अब कसईलाई नाम तोकेर 'सक माई ***' , 'फक यु' आदि लेख्यो भने त त्यो सिधै हर्यासमेन्ट तिर जान्छ, त्येस्तो मान्छेलाई ब्यान गर्नु ठिकै हो । तर मेरो कथामा त खाली तपाईँको र लोगन्चा जस्तै सुनिने नाम भएका क्यारेक्टर छ्न, त्येतिको भरमा डिलिट हान्न चाईँ लास्ट टाईरेनी भो है मेरो बिचारमा । चाईनामा 'विनि द पु' भन्ने कार्टुननै ब्यान गरेको छ रे किन भने सि जिन पिन्गलाई 'विनि द पु' जस्तो देखिन्छ भन्छन रे । यो मुजि पिपुल्स रिपब्लिक अफ साझामा पनि त्येइ चाल रैछ ।

अर्को कुरो, मेरो कथा 'जब लोगनेले बेनिडिकलाई पछाडीबाट दियो' मा पछाडीबाट पैसा देको हुन सक्छ, मेसेज देको हुन सक्छ, फिलिमको टिकट, दुइ किलो फापरको पिठो, जे पनि देको हुन सक्छ नि । जे पायो तेइ !!
Last edited: 08-Oct-21 01:59 AM
Read Full Discussion Thread for this article