Posted by: kattu tiwari October 4, 2021
Login in to Rate this Post:
1
?
Liked by
सिधा लिएर ४ भन्ज्यांग काटेका मान्छे फेरी कुन मुखले फिर्ती सवार भएका छौ, आफ्नो पुरानो हर्कत लाइ ४ हात माथि सारेर फैलाएका छौ मानौ तिम्रा बहु रुपी खाताहरुले सन्तानले डाँडा काडा ढाकुन भन्ने उखान चरितार्थ गरेको छन्। साझामा येसरी बग्रौली खाता खोलेर दिन कटाई गर्नु भन्दा आफ्नी श्रीमतीलाई रतिक्रिडा कसरि खुसि पार्ने भन्ने समाचार कर्ण फुस फुस येन्त्रको माध्यम बाट संकलन गर्न सके कमसेकम पारिबारिक सुख पो पौथौ कि ?