Posted by: kattu tiwari October 4, 2021
आफ्नै हात जग्गननाथ
Login in to Rate this Post:     1       ?         Liked by
साझामा बल्छी थापेर बस्ने, नयाँ तरुनिको मुन्टा र मुटुनो मात्र छोपिएका फोटा हेर्न (पोलको नतिजा) कागले कान लाग्यो बनेर पछी लाग्नेको सन्ख्या बढाउदैछौ | मानु खानु आफ्नो कुरा गर्नु अरुको भने झै सके छिमेकिको २ इन्च जमिन मिच्न पाए जीबनमा दिग्बिज्य ठान्ने मन्स्थिती बोकेर छिरेका साझाका गोर्खे खसिबोकाबाट ठुलो आपेक्षा राखेर साझा छिर्नेकै कमि कहिले भएन ।
आफै नामी ठान्ने, नया नया अवतर थालनी गरेर, अरुलाई तल पारेर आफु निकै बाठो ठान्ने, नामको अगाडी बाजे बराजु राख्ने अनि केहि सिप नलागे अनेक किसिमका poll निर्मर गरेर आफै लाई सबै भन्दा जति देखाउने लाइ बर्खे यामका जुका भन्दा अरु के भन्न सकिएला ? जान्ने बुहारीलाई ससुराबुढाले बाटो छोड भन्नु पर्दैन भन्थे साझाको हस्तीले तेस्तो लेख्नु अघि केहि Positive शोच आएनन । दिन भरि श्रीमतीको फरिया धोएर बस्ने पछ्योउटे र भरौटेहरु कोभिड को महामारीले दिमागले ठिक बेठिक छुट्याउन छोडेको हो ?

श्रीमतीको काम पनि online बाट onsite भएको, छोराहरु पनि अब विद्यालयमै गएर पढ्ने थाले पछि न त घर धन्दा गर्नु पर्ने नत छोरा छोरि हेरेर बस्नु पर्ने अनि के गरि दिन बिताउने भनेर विचार गर्दा लौ साझा छिरौ , २ ४ जनाको गिदी चाटौ समय नि कटाउ भन्नेहरु फेरी बर्खा याम सकिए संगै सल्बलाउने लेकाली जूगा जस्तै रगत चुस्न त आएका हैनन् ?
Read Full Discussion Thread for this article