Posted by: Bennedict October 2, 2021
some missing features in Sajha
Login in to Rate this Post:     0       ?        
अन्डी महोदय, 

अब तपाईं अमेरिका को आईभी लिग पढ्या मान्छे हैन, अब हामी परेम नेपाल को सुदुर पश्चिम बस्ने देहाती नेपाली, अब हाम्रो नेपाली त तपाईंलाई के खार मन पर्थ्यो नि हैन? तपाईंको सो कल्ल्ड ईंग्लिश पनि सुनेम, सो कल्ल्ड ईलाईट नेपाली पनि सुनेम। तपाईंको त्यो तुच्छ मगजभित्र जतिको ज्ञान भए पनि हामीलाई देखाउने र सुनाउने त तेही गोबर हो क्यार, तेसैले के को यस्तो घमण्ड हो गाठेँ। हामीलाई तोर्पे अरे। आफु नि आफु गर फेरी पढ्नु नि हो के के लेखेर साझाको भित्तामा पोतेको छौ भनेर, बात कर्ता है। तपाईंको झुट्टा सेक्स साहित्य भनेका हजुर रत्नपार्क को टोइलेटको भिता मा कोरिएका अश्लील वाक्यहरु र चित्रहरु जस्ता हुन हजुर, तेस्लाई एक्छिन त पढिएला, हेरिएला अनी फेरी तेही उल्टी गरेर घर गइन्छ, बुज्नुभो तपाईंको मोटो दिमागले नि? अहिले सम्म मेरा लेख कतिले पढे, कती विजिट्स भए भनेर के को धक्कु लाउनुहुन्छ? यस्तो ठुलो मान्छेको कुरा सुनौ न जत्तिखेर पनी मेरो लाइक्स यती भो, भिउज यती भो रे। ग्रो अप बड्डी।
Last edited: 02-Oct-21 11:28 PM
Read Full Discussion Thread for this article