Posted by: Bennedict October 1, 2021
Login in to Rate this Post:
0
?
अब के भन्ने हाकु जी, यस्तो पिन्चे हुनुहुन्छ भनेर। तपाईंलाई आफ्नै पोस्ट्मा आँफैले लाइक पनि गर्नु पाउनु परो रे, अनी सनकलाल तथा म जस्तो चरम अतिबाधी प्रतिगामी तत्वहरुलाई ब्लक हान्न पाउनु परो रे।
कठै बरा, बडो दु:ख रहेछ नि हजुरलाई। कल्ले? बिचरालाई नी, बैराग लाग्दो रैछ। यस्तो छिमाबु लेख्ने बौचा रोको देखेर बैराग लाग्यो। लौ साझा आड्मिनज्यु सुन्दिनुस् हजुर गरिपको पुकार। वहाँ हरिसिद्दिको खाटी नेवार, टिपीएस नभर कोमामा जान लाको छे रे। बिचराको मागप्रती नजर लगाउनुस् हजुर।