Posted by: Bennedict October 1, 2021
………kaha gaya usse dhundho??
Login in to Rate this Post:     0       ?        
सनकलाल जि,
तपाईं नास सर हुँदा चै उहाँ लडेर तथानाम भन्ने अहिले चै "नास दाई? धुधो उसे" भन्दै बस्ने? तपाईं र नास जी को भयन्कर झगडा हामी सबैले हेरेकै हो। तपाईं जस्तो दुई जिब्रे त कतै देखेनौ हो। तपाईंले के के भन्नुभाको थियो उहालै मलाई राम्रै याद छ, तैपनी मैले यो कुरा अहिले सम्म निकालेको थिएन, तर अब चै यो अती नै भयो हो, यस्तो दही चिउरे स्वभाव तपाईंको थियो भनेर हिन्ट त थियो तर आज देखियो पनि। तपाईं दिन भर साझा रुङ्दै "प्रभुका नाम लेते रहो, लेते रहो" या जे गर्नुस्, बालै हो। तपाईंको टाइम हो, तपाईंको कम्पुटर, फोन हो व्हाटएवर, तर यस्तो अयाट्टिटुड चै हजम भएन। अहिले नास सर हराउनुभए पछी चै तपाईंको खान पचेन कि?

तपाईं मलाई के के भन्दै बस्नुहुन्छ हैन? मैले लेखेको त्यस्तो मन पर्दैन भने कुन चै मुर्खले तपाईंलाई जबरजस्ती गरेर मेरो लेख पढ् कि पढ् भन्ने गरेको छ हँ तपाईंलाई? मलाई किन अजिब अजिब नाम दिन हुन्छ हँ तपाईंलाई? तपाईंको समस्या के हो? अहिले फेरो विगल्जरक सँग जेपीटी भन्दै बस्नुभाको छ के हो यस्तो? केटीमान्छे सँग झगडा गर्दै बस्ने? कस्तो पुरुशार्थ हो यो? साझा अती भएछ कि क्या हो तपाईंलाई हँ? महाशय साझा बाहिर पनि संसार छ, ज्ञात रहोस्।
Read Full Discussion Thread for this article