Posted by: logan September 30, 2021
उरन्ठ्यौला बोकाहरुको नाङो नाच
Login in to Rate this Post:     0       ?        
हात्तीका देखाउने दात र खाने दात फरक छन ,पानी माथिको ओभानो बन्न खोज्ने को कुनै कमी छैन | को किन र कुन अभिप्रायले साझा छिर्छन तिन्का दिमाग पढ्ने मौका धेरै जसो पहिलो लेख बाट जान्न नसकिए पनि २-४ वटा लेख पछी मुखैमा मात्र दात छन कि कोखमा पनि दात पलाएका छन चिन्हाइ हाल्छ | अनी तेस्ताले बेला बेलामा आफ्नो भद्रताको जानकारी दिन पछी पर्दैनन र परेका छैनन |
हालको तुकुचामा नुहाएर आउनेले अरुलाई डुंग डुन्ती गनाएको गुनासो गर्ने हरु सँग तुलनिय पात्र हुन |
Read Full Discussion Thread for this article