Posted by: Bennedict September 30, 2021
सेक्सी कविता - पार्ट २
Login in to Rate this Post:     1       ?         Liked by
अन्डीजी,
तपाईंलाई जवाफ नदेको भए नि हुने तैपनी तपाईंलाई केही सुनाइदीई हालौ भनेर। तपाईंको यस्तो छाडा कबिता सबैले पढ्छन किन भने हामीहरु कुनै न कुनै रूपमा पर्भर्ट नै हुन्छम। तपाईंमा त्यो हिम्मत छ त्यस्तो लेखेर पब्लिक फोरुममा पोस्ट गर्ने अरु सबैलाई भएन होला आदी। तर यती धेरै भिजिट, लाइक्स पाए भनेर के को धाक लाउनुहुन्छ हजुर? यो कबिताले तपाईंमा भित्र भाको सेक्सुअल फ्रस्ट्रेशन जाहेर गर्दैछ हजुर। जसले जे कुरा पाउदैन या भेटाउदैन, उसैले हो यस्तो फ्यान्टासीका यौन उत्तेजक कुरा लेखेर या कुरा गरेर अरुको अगाडि धक्कु लाउने। कन्टेन्ट मान्छेले यस्तो कन्टेन्ट लेख्छ? गाह्रै छ।

एक चोटि सोच्नु होस्। हुन त तपाईंका अनेकौ थरी थरीका भ्रामक यौन कथा हो या अनुभव हो लेखेर तपाईंलाई पहिले नै एक नम्बरको गफाडी भनेर दोष त लागेकै हो। के भन्ने अब?
Read Full Discussion Thread for this article