Posted by: Bennedict September 30, 2021
Login in to Rate this Post:
0
?
मिस्टर अन्डी,
पहिलो कुरा, यो गीत मैले लेखेको हैन, र दोस्रो, यो कबिता हैन, गीत/ गजल होला, तपाईं लेख्नको लागि यस्तो हत्तार गर्दा आफ्नै बेइज्जत किन गर्नुहुन्छ? तेस्रो कुरा, कती पपुलर गायकहरुको कती राम्रा गीत, गजल बिचमा कतै हराँउछन, तेही सोचेर मात्र यहाँ पोस्ट गरेको हो। तर मलाई राम्रो लाग्यो भनेर सबैलाई राम्रो लाग्छ भन्ने हुन्न, तपाईंको बेतुक अनी बेस्वाद को झुठा यौन लेखहरु जस्तो। अब यहाँ पोस्ट गरेर भिजिट पाएन भनेर म रुने मान्छे जस्तो लाग्यो तपाईंलाई? अजिब छ बा।