Posted by: Bir_Nepali September 29, 2021
Lets talk about Underwear!!
Login in to Rate this Post:     0       ?        
तपाईं भी। यो अण्डर्वेर अथवा हाकु, लोगन्या बा्जे आदि सगँ मेरो कुनै लेना-देना छैन भाया, म त हेरिहाल्नुस फगत एक लेखक हुँ, एक दु ठु कहानी लेखिहाल्छु। नयाँ कथामा हेरिहाल्नुस कि के भयो भने कि संयोगबस तपाईंको नाम सगँ मेल खान गयेछ पात्र्‍को नाम, लेकिन हजुरले याद गर्नुभो भने त्यो पात्र्‍को असल नाम चाईं डिक बहादुर हुन्छ ना कि बेनेडिक़्ट जुन हजुर को नाम हो। जे सुकै हो, नो हार्ड फीलिन्ग्स है भाया!
Read Full Discussion Thread for this article