Posted by: haku is back September 27, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     0       ?        
मेरो पीपी सानो भएर मलाई ज्यादै परेसनी छ , पौने ३ इञ्च मात्र छ । यो मेरो पुरानो रोग हो टर जिन्दगिको अरु समस्याहरुले गर्दा एटा टिर मैले धेरै ध्यान दिएन । टर ऐले तेही पुरानो समस्या फेरी मेरो अगाडी पहाड भएर उभिएको छ ।

छिमाबू, भएको के भन्दा मेरो एकजना पर्वते केटि ( मेरो घराँ बालमा बस्ने) संग ढ़ेरै इलु इलु परेको थियो । मैले उसकै कोठाँ धेरी चोटी उसलाई वजाको छु । पहिलो चोटीनै उसले मेरो ढुक्कुर ट कति सानो भनेर गुनासो गर्यो । म आफै लाइ inferior complex भएर ल्याएको बेलाँ उसले तेसो भन्दा म ट झनै परेसान भयो अनि जिन्दगि भर बिहे नगर्ने कसम खायो । टर त्यो "खेनी" मैचा ज्यादै मनकारी रैच । उसले मलाई " टेरो ढुक्कुर सानो भए नि मन ठुलो छ हाकु ,म टलाइ छोर्दैन , नडरा " भन्यो । तेसपछी उनि संग मेरो डीप लप चलि रह्यो, कैले उसको बेडरुममा कैले भान्सां उसको र मेरो प्रेमको कथा लेखि रह्यो ।

एक दीन उसको कोठामा उनि संग रंगरेली गरि राखेको बेलाँ उसको बाउले रंगे हात समात्यो । छिमाबू खेचाले मलाई मुखमा knock out shot हान्यो , मैले ट तारा पनि देख्न नपाई knock out भयो । २ घण्टा पछि होस् आउदा म लुभुको जेलमा पो थियो । माम्पखा खेचा ट अनुसन्धान बिभागको पुलिश पो परेछ । मेरो होस् खुले पछि मलाई " मूजि ज्यापू, मेरो छोरि संग दिवुसै रंगेली गर्ने "भनेर गोर्खे लौरी हान्न थाल्यो, एस्पाली चै मैले राम्रै संग ट़ारा देख्यो ।

पछि मेरो बाऊ आमा लाइ बोलाएर खेचाले मेरै अगाडी उनीहरु लाई नराम्रो संग थर्कायो । मलाई आतंककारीको बिल्ला लाएर मेरो लास गायब पारि दिन्छु भन्यो । त्यो बेला माओबादी द्वन्दकाल भएको कारण मेरो बाउ आमा ज्यादै डरायो अनि खेचा संग हार गुहार गरेर मलाई विदेश पठाउने सर्तमा ३ दिन बाद मलाई जेल बाट निकाल्यो । छिमाबु, येसोरी मेरो अमेरिका यात्राको रेखा कोरेको हो ।

खेचा र उसको छोरिले हाम्रो घर छोड्यो र म यता आए पछि मैले उसलाई FB मा ब्लक हान्यो र मैचा संग केहि महिना बोलेन ।
तर माम्पखा चोखो माया मार्दै मरेन। हामी बीच माया फेरी झाँगिदै गयो, कालान्तरमा खेचा पनि पुलिस बाट अवकास भयो मैले पनि tps पायो ।

मेरो मोटो बुद्धि भएको कारण मैले राम्रो नोकरी पाउन सकेन र मेरो GC भएन , त्यो TPS को आस पनि अब सकियो । छिमाबू, यो TPS ले यहाँ बसुन्जेल बस्न दिन्छ तर अम्रिको छोडेको पल नै इल्लिगल हुन्छ, नत म नेपाल जान सक्छ नट मैचालाई बिहे गरेर अम्रिका ल्याउन सक्छ, उमेर धेरै छिप्पि सक्यो अब मैले मैचालाई let go गर्नु पर्छ र मैले नि यहा कोहि खोज्नु पर्छ , मैचा सायद अरु कोहि संग बिहे गरेर अस्ट्रेलिया जान्छे होला ।

म पनि अब अरु कोहि संग सम्बन्ध अघि बढाउने सोचमा छु, टर आफ्नो समस्या पहाड जस्तो भएर मेरो अगाडीको बाटो छेकी बसेको छ । कोहि केटि संग बोल्ने अनि सम्बन्ध अघि बढाउने हिम्मत जुटाउन सकेको छैन । त्यो खेनी मैचा जस्तै " चिन्ता नगर हाकु, ढुक्कुर सानो भएर केहि हुन्न, मन सानो हुनु हुन्न " भन्ने कोहि आउने झिनो आसमा जिन्दगि जुगारी रहेको छु । :(
Read Full Discussion Thread for this article