Posted by: underwear September 27, 2021
Login in to Rate this Post:
1
?
Liked by
बेन्नेडिक्ट महोदय,
पाप को घडा रे? मुजी मलाई तपाईं जस्ता तोरिलाउरे हरु सित कुरा गर्दा गर्दा अल्छि लागेर नबोल्दै मा म भागेको भनेर अनुमान काट्नु भयो?
फेरी मेरो कुन चाँहीं पाप को कुरा गर्या? तपाईं को बेइज्जत गरेको कुरा लाई पाप भन्नु हुन्छ भने बेग्लै कुरा हो. हेर्नुस् जब जब म आउँछु तपाईं मुजी को ब्लड प्रेसर हाइ गर्छु र तपाईं को रात को निन्द्रा र दिन को चैन हराम पार्छु.
मैले अहिले साझा मा धेरै नआउनु को कारण -
- बिजी भएर
- तपाईं जस्तो बेवकुफ माथि दया लागेर
मलाई मन नपराउने को लाइन यति लामो छ कि मुजी १०० वटा एनकोन्डा ले त्यो दूरी नाप्न सक्दैनन. अस्ति एउटा बबी ब्राउन भन्ने आयो, मुजी दुइ शब्द फलाकेर नपुँसक झैँ गायब भयो. एस्ता कति आए कति गए म आफ्नै ठाउँँ मा अडिग छु, मलाई ब्यान नगरेसम्म कसैले मलाई भगाउने आँट गर्न सक्दैन. तपाईं मुजी चाँहीं अहिले पनि मलाई सपना म देखेर झस्किनु हुन्छ जस्तो लाग्छ.
हेर्नुस्, मेरो लागि तपाईं मुजी कमिला बराबर को औकात राख्नु हुन्न, म भने तपाईं को मन मस्तिस्क मा यसरी छाएको छु जसरी १६ वर्षे गोर्खे को मन मा ओशिन सिटौला.
तपाईं मुजी चुपै लागेर बस्नुस्, त्यसमै भलाई छ.