Posted by: Nepalnews Sajha September 24, 2021
News Summary from Nepal for Friday, September 24, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Hopes of tourism revival with new travel rules in place


  • Nepal throws away quarantine requirement and resumes on-arrival visas, in a move hailed by entrepreneurs as much-needed respite for the virus-ravaged industry.

  • Hand-picking leadership in sister wings, parties undermine democracy


  • Political observers say appointing the leadership—be it in the mother parties or in the sister wings—reflects the dwindling democratic practice among the parties.

  • Bajura stares at food shortages ahead of major festivals


  • While Food Management and Trading Company Limited has stopped selling subsidised rice, food prices in the local market have skyrocketed due to transport disruption.

  • Madan Puraskar: Its significance and criticisms it often receives


  • One of Nepal’s eminent book awards has played a very important role in promoting Nepali literature. It, however, has not been free of criticism.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुदूरपश्चिमका योजना आयोगका उपाध्यक्ष साउदले दिए राजीनामा
  • नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले शुक्रबार पदबाट राजीनामा दिएका छन् । हाल काठमाडौंमा रहेका साउदले मुख्यमन्त्री समक्ष राजीनामा पत्र पठाएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।

  • भारतको रोहिणी अदालतमा गोली प्रहार, ग्याङस्टार गोगीसहित तीन मारिए
  • भारतको दिल्लीस्थित रोहिणी अदालतमा गोली चल्दा तीन जना मारिएका छन् । घटनामा ग्याङस्टार जितेन्दर गोगीसहित तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • कांग्रेस प्रवक्ता शर्माले देउवालाई भेटेर के भने ?
  • कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवालाई भेटेर आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको जानकारी गराएका छन् ।

    News of Nepal

  • मलाई हृदयाघात भएको छैन : वसन्त चौधरी
  • न्युज अफ नेपाल, काठमाडौं । प्रसिद्ध उद्यमी तथा साहित्यिक व्यक्तित्व वसन्त चौधरीले आफूलाई हृदयाघात भएको भन्ने खबर पूर्णतः असत्य भएको न्युज अफ नेपाललाई बताउनुभएको छ । ‘म घुमफिर गर्ने उद्देश्यले तीन दिनअघि दुबई आएको हुँ, हृदयाघातको खबर एकदमै निराधार हो’ चौधरीले भन्नुभयो– म यहाँ उपचारका लागि आएको पनि होइन, उपचार

  • व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी
  • कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारीखेतीमा संलग्न हुनुहुन्छ । तीन वर्षदेखि उहाँले व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो आम्दानी गर्न सफल हुनुभएको छ । बारीमा उत्पादित तरकारी बेचेर उहाँले वार्षिक रुपमा रु तीन लाख बढी आम्दानी गर्दै आउनुभएको छ । “परम्परागत तरिकाले विगतमा तरकारीखेती गर्दा मुस्किलले

  • पछिल्लो २४ घण्टामा १ हजार ४७६ कोरोना संक्रमित थपिए, ९ को मृत्यु
  • न्युज अफ नेपाल , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५७५ जनाको पीसीआर परीक्षणमा १ हजार १०३ र ५ हजार ११५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७३ जनामा

    Read Full Discussion Thread for this article