Posted by: Nepalnews Sajha September 23, 2021
News Summary from Nepal for Thursday, September 23, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • President authenticates appropriation bill ending government shutdown


  • Bill was passed by upper house majority Thursday.

  • As the season changes, influenza cases are rising


  • Doctors say seasonal influenza affects children far more than the Covid-19, warn that Covid-19 and seasonal influenza could exacerbate the situation.

  • Viral fever cases on rise in Kanchanpur


  • Around 40 children suffering from high fever, common cold, cough and pneumonia are visiting the emergency unit of Mahakali Provincial Hospital on a daily basis, health workers say.

  • Sluggish tourism and services dampen growth expectations


  • The Asian Development Bank has revised down its forecast for Nepal’s economic growth to 4.1 percent from the previous 5.1 percent.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विदेश जाने बढे पनि साउनमा घट्यो विप्रेषण आप्रवाह
  • चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ ।

  • प्लास्टिकजन्य फोहोरबाट बिक्रेट उत्पादनको परीक्षण सफल [भिडियो]
  • प्लास्टिकजन्य फोहोरलाई ऊर्जाको रुपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर गरिएको अनुसन्धानले सफलता पाएको छ । नेपाली अनुसन्धानकर्ता रमेशमान सिंहको नेतृत्वमा प्लास्टिकजन्य फोहोरबाट ब्रिकेट उत्पादन परीक्षण गरेसँगै उक्त अनुसन्धानले सफलता पाएको हो ।

  • पाकिस्तानी क्रिकेट स्टार साहिद अफ्रिदी काठमाडौंमा
  • पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी 'एभरेस्ट प्रिमियर लिग' खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    News of Nepal

  • असोज १० गतेदेखि विद्यालय खोल्ने काठमाडौं महानगरको निर्णय
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरुपमा खोल्ने निर्णय भएको हो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो । कामपा शिक्षा

  • राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्रीले जङ्गी अड्डामा आज आयोजना गरिएको दुईदिने ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक’को शुभारम्भ गर्दै राष्ट्रिय सुरक्षाको महत्वपूर्ण

  • राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
  • न्युज अफ नेपाल, काठमाडौ‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ (बजेट) प्रमाणीकरण गरेकी छन् । संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले विधेयक बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विनियोजन विधेयक २०७८ बिहीबारमात्र राष्ट्रियसभाबाट पारित भएको थियो । राष्ट्रियसभाबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि

  • १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६२९ जनाको पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९८ जनामा कोरोना पुष्टि भएको छ

    Read Full Discussion Thread for this article