Posted by: Bennedict September 22, 2021
कथा -ब्यथा
Login in to Rate this Post:     1       ?         Liked by
ओके मैले पोस्ट गरेको कुराले तपाईंलाई नराम्रो लागेको हो भने आई एम सरी। अब त्यस्तो काम म गर्दिन।

अहिले चै मलाई शेखरजीले लेखेको कुराहरुले उकुस मुकुस गरिराको छ, खैर। त्यो Tundra गाडीको बारेमा र उहाँले सुताउनुभाको केटीहरुको बारेमा। कुरा पनि कस्तो कस्तो हो यो मान्छेको। आफु कलेज छोडेर काम गर्न हुने अनी अरु आउट अफ स्ट्याटस भाको हरुलाई फेरी किन घोच्-पेच होला।
बेकारमा आँफैले आँफैलाई दु:ख दीईराको छु।
Read Full Discussion Thread for this article