Posted by: Nepalnews Sajha September 22, 2021
News Summary from Nepal for Wednesday, September 22, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • ADB cuts Nepal’s 2021-22 economic growth forecast to 4.1 percent


  • The coalition government led by the Nepali Congress has set an ambitious 7 percent economic growth target this fiscal year, ending mid-July 2022, even as experts have been warning of a possible third Covid-19 wave.

  • Concern grows over reconstruction authority taking charge of Ghantaghar project


  • Conservationists say the job of retrofitting the clock tower should be given to local government as the National Reconstruction Authority’s term is expiring in three months.

  • Bheri Babai project delayed due to damage


  • Hit by flood, the multi-basin irrigation-cum-hydropower project located in Surkhet is slated to be ready only in 2024.

  • The birth and life of Nepal’s most iconic revolutionary song


  • Once anathema to the then regime, ‘Gaun Gaun Bata Utha’ has become Nepal’s go-to anti-establishment anthem.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विकास बैंकमा पनि निक्षेप संकलनभन्दा कर्जा वृद्धि दोब्बर
  • वाणिज्य बैंकहरूमा जस्तै विकास बैंकहरुमा पनि निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह दर उच्च देखिएको छ । विकास बैंकहरूको साप्ताहिक निक्षेप संकलन र कर्जा प्रवाहको तथ्यांकले यस्तो देखाएको हो ।

  • सेयर बजारमा छलाङ, झण्डै १०५ अंकले बढ्यो
  • सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब १ सय ५ अंकले बढेर २ हजार ८ सय १६.९५ बिन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा बुधबारको नेप्से ३.८७ प्रतिशतले बढी हो । अघिल्ला चार कारोबार दिनमा लगातार घटेको नेप्से मंगलबार करिब १४ अंकले बढेको थियो । बुधबार पनि नेप्सेले मंगलबारकै प्रवृत्ति पछ्याएको हो ।

    News of Nepal

  • भोलि प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा बैठकको भोलि बिहिबार बस्दैछ । बिहिबार बस्ने बैठकको सम्भावित कार्यसूची तयार भएको छ । संसद सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सचिवालयका अनुसार बजेटसँग सम्बन्धित २ वटा विधेक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८

  • २४ घण्टामा १,४७८ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६७ जनाको पीसीआर परीक्षणमा १ हजार २५१ र २ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२७ जनामा कोरोना

    Read Full Discussion Thread for this article