Posted by: Bennedict September 20, 2021
Login in to Rate this Post:
0
?
वहाँ टि पि एस ले गर्दा साझा हुदो तथानाम मच्चिद्दै छ, बाजे चैको सौखको के कुरा गर्ने? तैपनी भन्नुपर्छ, अलिकती भनेनी रीलिफ चै भो, यो साझामा। माइलेज कती दिन्छ हो यो बीस्टले? खर्च पनि ठुलै होला नि ग्यासमा बरै। यस्तो बडेमानको गाडी चढ्ने इच्छा त कहिले भएन तर पनि।