Posted by: Bennedict September 16, 2021
Hope the immigration bill never passes
Login in to Rate this Post:     0       ?        
साझा चौकिदारी experience रे? पाण्डेजी, म कुनै cop हैन ल। सबैभन्दा बेसी समय बिताउनेमा यहाँ सबैभन्दा बढी त तपाईं नै होला हो। माथिको ग्राफमा त तपाईंकै नाम अघी छ, महिनौ देखी। अब यस्तरी आफ्नो टाइम, बुद्धी साझामा लगाउनुभाको छ तपाईं अनी मलाई चौकिदार भन्ने? लोल।
Read Full Discussion Thread for this article