Posted by: Bennedict September 16, 2021
रानीको दुध
Login in to Rate this Post:     1       ?         Liked by
तल्लाघरे माइला सर,
हजुर २०१९ सालमा पाचौ कक्षामा हुनुहुन्थ्यो? ओह हो, हजुर त कती सिनियर सिनियर।

बाल दिवसको याद मलाई पनि आउछ, कतिपटक रङशाला गएको, कार्यक्रम हेरेको, आदी। एक चोटि त पानी भयंकर परेर रङशालामा मान्छेहरु मरेर बाल दिवस क्यान्सिल भएको जस्तो पनि याद आउछ, अर्को पटक चै ठुलै भुइचालो गर क्यान्सिल भाको जस्तो नि लाग्छ। आनन्दनेपालजी तपाईंले बाल्यकाल याद दिलाउनुभो।
Read Full Discussion Thread for this article