Posted by: AnandNepal September 14, 2021
रानीको दुध
Login in to Rate this Post:     0       ?        
सानो बेलामा मैले रानीको दुध बाँड्छन रे भन्ने हल्ला सुनेको थिएँ ।
रानीको दुध -- अचम्म लागेको थियो .. पाउडर दुध बाँड्थे -- सायद बाल दिवसको बेलामा बालबालिका भएका आमाहरुलाइ।

यस बारेमा अहिले पो थाह भयो - यो त एक प्रोपागाण्डा पो रहेछ - पंचायत ब्यबस्थाको प्रचारको लागि। रानीको दुध भनेर बाँडिएको पाउडर दुध ले कुपोषण कति घट्यो, घट्यो कि घटेन .. कसैले अध्ययन त पक्कै गरेन होला ..

तर यो कुरालाइ मैले एउटा चाखलाग्दो कथा बनाएको छु :

यो राजतंत्रको समर्थन वा बिरोधको लागि नभएर .. यस्तो पनि भएको थियो भन्ने बारेमा काल्पनिक सम्बाद थपेर तयार गरिएको कथा ..

यति सबै पढ्नु भयो भने चाँहि कथा कस्तो बन्यो भनेर पनि भनिदिनु होला -
"भिडियो त मरिगए हेर्दिन बरु, कथाको ड्राफ्ट नै भएपनि पढ्छु " ... भन्नु हुने कोहि हुनु हुन्छ भने रिप्लाइमा पोष्ट्याउँला ... धन्यवाद .. :)

https://youtu.be/ORn_7hx3V-E

Read Full Discussion Thread for this article