Posted by: Nepalnews Sajha September 13, 2021
News Summary from Nepal for Monday, September 13, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Opposition boycotts all-party meeting called by House Speaker


  • Agni Sapkota decided to call the meeting after continuous obstructions of parliamentary proceedings by the UML, but the party has refused to attend.

  • Court puts brakes on arbitrary hirings at public entities


  • Order came in response to a petition challenging the appointment of an SLC graduate in Nepal Oil Corporation board.

  • Nepal all set to receive 100,000 doses of Pfizer’s Covid-19 vaccine from Covax


  • Officials say they are close to a deal to purchase another 6 million doses of the vaccine.

  • Nepal’s automobile sector hits speed bump ahead of festive season


  • As per the revised budget announced by the government, higher excise duty and road construction charge will be levied on two-wheelers sold in the country.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • असोज पहिलो सातादेखि बर्दिया निकुञ्ज खुल्ने
  • गत वैशाख दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज असोज पहिलो साताबाट खुल्ने भएको छ । स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको हो ।

  • सरकारले निकासा गरेको बजेट अनुसार आवश्यक मल खरिद गर्न सकिने अवस्था छैन : कृषि सचिव
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले सरकारले निकासा गरेको बजेट अनुसार आवश्यक मल खरिद गर्न सकिने अवस्था नभएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा गरेको छलफलमा सचिव आचार्यले यस्तो बताएका हुन् ।

  • पूर्वन्यायाधीशहरूलाई अन्तर्वार्ता दिन र लेख लेख्न रोक्न नहुने भन्दै सर्वोच्चमा केसीको रिट
  • पूर्वन्यायाधीश बलराम केसी पूर्वन्यायाधीशहरूलाई अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकमा रोक लगाउन नहुने भन्दै सर्वोच्च अदालत पुगेका छन् । पूर्वन्यायाधीशहरूलाई अन्तर्वार्ता दिन र लेख लेख्न रोक नलगाउन माग गर्दै वारेस सुशील श्रेष्ठमार्फत केसीले निवेदन पेस गरेका हुन् ।

    News of Nepal

  • एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन् : विप्लव
  • काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताए । विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरू अबुझ हुँदा गाह्रो भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिमा

  • काठमाडौंमा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ५७ र ललितपुरमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै आज काठमाडौं उपत्यकामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल काठमाडौं

  • एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा
  • काठमाडौं । सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भनिएको नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख, आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गर्नुभएको रिटमाथिको सुनुवाइ आज हेर्न

    Read Full Discussion Thread for this article