Posted by: Nepalnews Sajha September 12, 2021
News Summary from Nepal for Sunday, September 12, 2021
Login in to Rate this Post:     1       ?         Liked by

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Coalition partners fail to agree on Cabinet expansion


  • While CPN (Unified Socialist) wants Deuba to wait until Monday, Janata Samajbadi says it won’t join the government unless the party split provisions are changed.

  • Kathmandu schools are reopening next week but many parents and experts are worried


  • Most private schools in the Capital are being run in rented buildings with small rooms and little open space. Imposinghealth protocol and maintaining distance is thus difficult.

  • Most families in Mugu local unit taken ill of fever


  • Local health post lacks equipment, medicine and staff to handle the patients.

  • Consumer fraud increases in run-up to festival season


  • In the last few months, several cases of deceptive business practices have been revealed, insiders said.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
  • सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको संसद्‌ बैठकबाट निस्कने क्रममा आइतबार गृहमन्त्री बालकृष्ण खाँणले जानकारी गराएका हुन् ।

  • कैदीबन्दीमाथि आर्थिक शोषण गर्ने नख्खु कारागारका ७ नाइकेको सरुवा
  • कारागार व्यवस्थापन विभागले नख्खु कारागारका ७ कैदीलाई चौकीदार/नाइकेको जिम्मेवारीबाट हटाएर अन्यत्रै सरुवा गरेको छ । कैदी/बन्दीको रासनलगायत सेवासुविधामा आर्थिक अनियमितता एवं शोषण गरेको आरोप लागेका ५ नाइके र २ सहनाइकेलाई जिम्मेबाट मुक्त गरी चितवन, भीमफेदी, पर्सा र नवलपरासी कारागार सरुवा गरिएका हो ।

  • एमसीसीबारे सत्तारुढ दलभित्रै विवाद छ, पारित गर्ने नगर्ने विषय उहाँहरुकै हातमा छ : ठाकुर
  • लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ दलभित्रै एमसीसीबारे विवाद भएको बताएका छन् ।

    News of Nepal

  • एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ नगर्न सुमारको सुझाब
  • न्युज अफ नेपाल, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारले एमसीसी कम्प्याक्ट अनुमोदनमा ढिलाइ नगर्न सुझाब दिएकी छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले सम्झौता अनुमोदनमा ढिला भइसकेको भन्दै अब ढिलाइ गर्ने समय नरहेको बताइन् । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षअघि

  • देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं ।  देशभर  पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सात हजार आठ सय ७८ जनाको पीसीआर नमुना

  • संसद अवरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक
  • न्युज अफ नेपाल, काठमाडौं। संसद अवरोध अन्त्य गर्ने विषयमा छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको उनले बताए । प्रमुख विपक्षी दल नेकपा

  • प्रतिनिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
  • न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदहरुले अवरोध गरेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ । आइतबार दुई पटक बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । एमाले सांसदहरुले लगातार नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक

    Read Full Discussion Thread for this article