Posted by: Bennedict September 11, 2021
yo sajha bros, anyone got any update on TPS?
Login in to Rate this Post:     0       ?        
"Chicagoan just wondering how many girls you laid back in college (like 0) ? .... (sorry for off topic.... you are presenting yourself like sad Benedict who never tasted a P ) :p (like never taste a proper P got married and saying bla bla now ;)) "

"Ladies and gentlemen ...... ghanta jasto jaatho Chicagoan bowed out to me in this battle..... and he is retreating so pls consider this me as my victory there was no "logical counter attack" to my questions or my answers...... so literally this despo wanabe well settled p seeker chicagoan bro bowed out out ;) .....

cheers!!

(i know one day he will come back in another nickname but by then my brain wont even know what d fuck is sajha.com:)"


मिस्टर पाण्डेजी,
यो के हो?? तपाईं त "दुई मुख भाको अघोरी गोमन सर्प" हुनुहुदो रहेछ त। तपाईंलाई मैले कहिले केही नराम्रो भने कि? मेरो दुइटा दुश्मनहरुमा एक अण्डर्वेयर र अर्को लोगनको बाजे हो, तपाईंको म सँग के गुनासो छ हँ? अहिले त लाग्न लागेको छ तपाईं नै अन्डर्वेयरको अर्को रूप हो, कुरा पनि तेस्तै तेस्तै तिमुर्केको-तिमुर्केको गर्नु हुँदैंछ के हो हँ हजुर? तपाईंको उद्देश्य चाँही के होला मलाई जान्न मन लाग्यो हो। मैले याद गर्दैछु तपाईं मलाई मात्र हैन, Chicagoanजी लाई पनि तथानाम भन्नुहुदैछ हँ यहाँ मात्र हैन अर्को थ्रेडमा समेत मैले नोट गरे हो। ल भन्नुहोस् तपाईंलाई म सँग के को खुन्नस छ हँ?

(मैले यो थ्रेड यतिकै पुरानो पेजमा नपल्टाको भए कहिले थाहा हुन्न थियो होला यहाँ पाण्डेजी मेरो बारेमा के के शुभ कुरा गरिराख्नुभाको छ भनेर ल, धन्न आज थाहा पाए।)
Read Full Discussion Thread for this article