Posted by: Nepalnews Sajha September 10, 2021
News Summary from Nepal for Friday, September 10, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • MCC officials call on Prime Minister Deuba


  • The US delegation is holding a series of meetings with Nepal’s top political leadership, as the American programme awaits House ratification.

  • Nepal, India sign agreement to develop 400KV Butwal-Gorakhpur transmission line


  • The infrastructure on the Indian side to be built jointly, while Nepal will build on its side on its own.

  • Covid-19: Learn from the past, prepare for the worst


  • Experts say while prohibitions help curb virus spread, they stress science-based approaches to keep everyone safe.

  • Maoist Centre tells US officials it is for national consensus on MCC


  • Since the programme has become a cause of huge debate in Nepal, broader discussion is required, Dahal conveys to the delegation.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमायो
  • पपुवा न्युगिनीविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालको तेस्रो विकेट झरेको छ ।

  • ओली सरकारको बजेटमा संशोधन, कर्णालीका गरिबका लागि ३ महिने कार्यक्रम
  • अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने आर्थिक विधेयक ०७८ पेस गरेका छन् । मन्त्री शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत जारी गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्दै आर्थिक विधेयकमार्फत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष ०७८-७९ का लागि पेस भएको बजेटमा संशोधन गरेका हुन् ।

  • एमाले स्थायी कमिटी बैठक सर्‍यो
  • एमाले स्थायी कमिटी बैठक बैठक सरेको छ । शक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक शनिबार बिहानसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

  • १ हजार ६६० कोरोनामुक्त, थपिए ९६१ संक्रमित
  • पछिल्लो २४ घण्टामा ९६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    News of Nepal

  • अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन (पूर्ण पाठसहित)
  • काठमाडौँ । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट ल्याइएको जानकारी गराउनुभयो । कूल विनियोजनमध्ये सङ्घले

  • पछिल्लो २४ घण्टामा ११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट २१

  • एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने
  • न्युज अफ नेपाल, काठमाडौं । एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ । संसद् बैठक बसेका कारण स्थायी कमिटी बैठक शनिबार बिहानका लागि सार्नुपरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार

    Read Full Discussion Thread for this article