Posted by: Dada_Giri December 28, 2004
Login in to Rate this Post:
0
?
>मसिनु स्वरको मलुवा विरोध त यस्ता पोस्टरहरुका खुराक हुन
वा वा नेपे जीले दियो ल दियो । गोररखकालीलाई।
confused ब्रोको लामो कुरा हेर्दा त स्वस्थानीको याद आयो, तपाईँको बयान गर्न त ३३ कोटी देवताको जिब्रोले पनि पुग्दैन हो कि के भन्छ नि ... ... ...
अब यहाँनेर सितारा दिदीको एउटा मीठो लेख थपियो भने बल्ल मरमजा हुन्थ्यो।