Posted by: Nepalnews Sajha September 9, 2021
News Summary from Nepal for Thursday, September 9, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • MCC officials hold talks with opposition leader KP Sharma Oli


  • UML’s Rajan Bhattarai says his party conveyed to the visiting delegation that it would make a position after the ruling alliance makes a position on the MCC.

  • Many road projects announced by Oli likely to lose funding


  • Whether the 165 road projects will get the state funds will depend on the new budget replacement bill, road officials say.

  • Authorities aim to raise vaccination coverage to 33 percent by next month


  • With more shots arriving, officials hopeful of scaling up drive to inoculate more people against Covid-19.

  • Police arrest dozens for demonstrating against the MCC


  • Security officials say arrests were made to maintain law and order situation and to prevent any untoward incident.

    मुख पृष्ठ - BBC News नेपाली

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उच्च अदालतले माग्यो ज्यान मुद्दामा जन्मकैद गर्ने सैनिक अदालतको फैसला
  • पाटन उच्च अदालतको हेटौंडा इजलासले हत्या मुद्दामा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद सजाय गर्ने सैनिक अदालतको फैसला मगाएको छ । हत्या मुद्दा सैनिक अदालतको क्षेत्राधिकारमा नपर्ने दाबीसहित उच्च सरकारी वकीलको कार्यालयले दर्ता गराएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले फैसला मगाएको हो ।

  • पाइपलाइनबाट सवा १६ लाख किलोलिटर डिजेल आयात
  • तिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट सवा १६ लाख किलोलिटर डिजेल आयात भएको छ । २०७६ भदौ २४ मा पाइपलाइन उद्‌घाटन भएपछि हालसम्म उक्त परिमाणमा डिजेल आयात भएको छ ।

  • एमसीसी टोलीको विरोध गर्ने ६० जना पक्राउ
  • काठमाडौं प्रहरीले एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणको क्रममा विरोध गर्ने ६० जनालाई पक्राउ गरेको छ ।

    News of Nepal

  • मैत्रीपूर्ण महिला फुटबलमा नेपालको जित
  • न्युज अफ नेपाल, काठमाडौँ । नेपाल र बंगलादेशबीच भएको मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालको तर्फबाट १३ औँ मिनेटमा सबिता सबिता रानाको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो । त्यस्तै, खेलको २३ औँ मिनेटमा प्रीति राईले अर्को गोल गरेकी थिइन्

  • कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज
  • न्युज अफ नेपाल, काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज गरिएको छ । कांग्रेस नेता तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आसन्न १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार

  • थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि,१४ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८९८ जनाको पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१३ जनामा कोरोना

    Read Full Discussion Thread for this article