Posted by: Bennedict September 8, 2021
Suggestions chaiyo
Login in to Rate this Post:     0       ?        
पाण्डेजी,
राम राम!!
यो के हो हजुर? यस्तो बोली गरिन्छ केटी मान्छेसँग कुरा गर्दा? अलिकती सम्यंमित होऔ हजुर। आफ्नो इज्जत यसरी नघटाऔं। It's a REQUEST!

आड्मिन हजुर, यो माथिको सब गाली गलौज मेटाइदिनुस् प्रभु। के के पढ्नुपर्‍यो लौ न नि।
Read Full Discussion Thread for this article